फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा नेपालको साँस्कृतिक तथा पर्यटन प्रवर्द्धन

(GMT+08:00) 2019-05-09 19:17:33

नेपालको संस्कृति, खाद्य परम्परा, पर्यटन तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले चीनको राजधानी पैचिङमा बिहीबार नेपालको अनन्त सौन्दर्य विषयक 'नेपालः ब्यूटी बियोण्ड इन्फिनिटि' कार्यक्रमको आयोजना गरिएको छ। पैचिङस्थित नेपाली राजदूतावास र चिनियाँ विश्व शान्ति प्रतिष्ठानको संयुक्त पहलमा आयोजित कार्यक्रममा सांस्कृतिक गतिविधिहरू, पर्यटन तथा लगानी सम्बन्धी प्रस्तुतीहरू गरेर नेपालबारे प्रवर्द्धन गरिएको हो।

1  2  3  4  
जानकारी तथा लेखहरु