|
|
|
||
वसन्त ऋतुको अन्त्य र ग्रीष्म ऋतुको शुरुको अवधिलाई समुद्री धान रोप्ने सबैभन्दा उपयुक्त समय मानिन्छ।
हिजोआज चीनको छिङ ताउ शहर अवस्थित समुद्री धान अनुसन्धान केन्द्रका कर्मचारीहरू समुद्री धान रोप्न व्यस्त छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |