फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छैठौं चिनियाँ रोबोट एक्स्पो शुरू

(GMT+08:00) 2019-05-10 10:03:02

मै ९ तारिख छैठौं चिनियाँ रोबोट एक्स्पो चच्याङ प्रान्तको निङबोमा शुरू भएको छ। दुई दिने एक्स्पोमा चीनमा बनाइएका विभिन्न रोबोटहरू प्रदर्शनमा राखिएका छन्। यी रोबोटहरूले तरकारी पकाउने, बियरलाई ग्लासमा खनाउने तथा चिनियाँ शब्द लेख्ने जस्ता विविध कामहरू गर्न सक्छन्।

जानकारी तथा लेखहरु