फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च च्याङ प्रान्तमा टापु पर्यटन व्यवसाय

(GMT+08:00) 2019-05-10 14:54:12

च च्याङ प्रान्तीय चौ शान शहरको व्हाङ लुङ गाउँले "सुन्दर टापु" निर्माण गरी स्थानीय टापुको वातावरणमा सुधार गरेको छ। साथै व्हाङ लुङ गाउँले टापु पर्यटन व्यवसायको विकास गरी पर्यटकहरूलाई आकर्षित गरेको छ। यसले स्थानीय वासिन्दाको आम्दानीमा पनि बृद्धि भएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु