फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आमा दिवसमा विशेष कार्यक्रम

(GMT+08:00) 2019-05-12 16:32:06

मे १२ तारिख आमा दिवस हो। चीनको हपेइ प्रान्तीय छाङचौ शहरमा 'आमा बूढी भएपछि...' विषयक कार्यक्रम आयोजित भएको छ। एउटै आबास क्षेत्रका ५ जना युवती आमालाई ६० वर्षीय रूपमा मेकअप गरेर आफ्ना छोराछोरीसँग भेट्न गराइयो। यस कार्यक्रमको उद्देश्य छोराछोरीलाई आमाले दिएको मायाको अनुभव गराएर आमासँगको अनमोल समयमा ध्यान दिनु रहेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु