![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
तिब्बतको आलीमा रहेको खुन शान विमानस्थलका कर्मचारी गामाशछ्वे टिकटक अनलाइनमा निकै चर्चित छन्। उनी कलाप्रेमी छन्। गितार बजाउनुका साथै गीत गाउने कौशल पनि उनमा छ। उनले "सानो आली"को नाममा टिकटकमा सार्वजनिक गरेका धेरै छोटो भिडियोहरू प्रचलित छन्। अहिलेसम्म उनका फ्यानहरुको संख्या दश हजारभन्दा बढी छ भने उनको भिडियो हेरेकाहरुको संख्या एक लाख भन्दा बढी छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |