फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जर्मनीको सबैभन्दा सुन्दर प्राचिन शहरमा चिनियाँ कला प्रदर्शनी

(GMT+08:00) 2019-05-14 11:15:00

मै १२ तारिख चिनियाँ प्रसिद्ध कलाकार तङ क्वो यूआनको कला प्रदर्शनी《पुतलीको कब्जामा रहेको डायनासोरको चौतारो》जर्मनीको सबैभन्दा सुन्दर प्राचिन शहर कोबलन्जमा आयोजना गरिएको छ। जर्मनीको कला क्षेत्रका धेरै प्रसिद्ध कलाकार र सङ्कलहरू यस प्रदर्शनीको उद्घाटन समारोहमा सहभागी भएका छन्।

जर्मनीका लागि चिनियाँ राजदूतवासका मिनिस्टर स्तरको काउन्सलर छन च्यान याङले समारोहलाई सम्बोधन गर्दै चीन र जर्मनीबीचको मित्रता, संस्कृति तथा कला आदानप्रदानलाई अझ प्रवर्द्धन गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ।

  थान चिङ कला प्रतिष्ठानका पूर्व अध्यक्ष तङ क्वो यूआनले लामो समयदेखि पूर्वी सांस्कृतिक भावना र पश्चिमी कलाबीचको मिलनको अनुसन्धान गर्दै धेरै पटक विदेशमा आफ्नो कला प्रदर्शनीको आयोजना गरेका छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु