फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# छिङ राजवंशमा प्रसिद्ध मुमा बडामहारानी छी सीको ऐतिहासिक कथा

(GMT+08:00) 2019-05-15 10:16:50

चीनको इतिहास शृङ्खलाको जानकारीमा छिङ राजवंशको शासन कालको अन्तिम क्षण थियो। सो अवसरको बारेमा चर्चा गर्दा एकजना ऐतिहासिक महिला अर्थात मुमा बडामहारानी छी सीको कथाको थाहा पाउनुपर्छ।

मुमा बडामहारानी छी सीको कथा सुनाएअघि सर्वप्रथम उनका श्रीमान सम्राट स्यान फेङबारे केही जानकारी लिऊँ। स्यान फेङ सम्राट छिङ राजवंशका नवौं सम्राट हुनुका साथै छिङ राजवंश तथा चीनको इतिहासमा हातमा व्यावहारिक अधिकार लिएको अन्तिम सम्राट थिए। स्यान फेङ सम्राटले शासन गर्ने दश वर्षमा देशभित्र र बाहिर धेरै समस्या भएका थिए। देशमा थाइफिङ थ्यानको किसान विद्रोह भयो। बाह्य क्षेत्रमा बेलायत, फ्रान्सलगायत देशहरूले छिङ सरकारमाथि दवाव दिनुका साथै रूसले चीनको उत्तर-पूर्वी क्षेत्रबाट दश लाख वर्ग किलोमिटरको भूमिन पाएको थियो।

1  2  3  
जानकारी तथा लेखहरु