फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"ठाडो वन"

(GMT+08:00) 2019-05-15 14:39:49

चीनको छङ तु शहरमा निर्माणाधीन एक नयाँ आवास क्षेत्रमा हरेक घरको बालकोनीमा वनस्पति राखिएको छ। आकाशबाट हेर्दा यस आवास क्षेत्र वन जस्तै देखिन्छ। शहरी निर्माण योजनाबमोजिम आवास क्षेत्रलाई हरियो बनाउन जोड दिइएको छ। यस आवास क्षेत्रलाई हरियो बनाउने तरिका वनस्पति हुर्काउनका लागि नयाँ अवसर हुनुका साथै आधुनिक शहरी पर्यावरणीय वातावरणको सुधार गर्नका लागि प्रभावकारी माध्यम बनेको छ।

1  2  3  
जानकारी तथा लेखहरु