फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"आकर्षक नान चिङ" सांस्कृतिक प्रदर्शनी जिम्बाब्वेमा

(GMT+08:00) 2019-05-16 14:57:03

"आकर्षक नान चिङ" शीर्षकको सांस्कृतिक प्रदर्शनी मै १५ तारिख जिम्बाब्वेमा आयोजना भएको छ। यस प्रदर्शनीअन्तर्गत जातीय नृत्य,परम्परागत एक्रोब्याटिक्स,जादू आदि विभिन्न कार्यक्रमले सयौं स्थानीय नागरिकको हार्दिक स्वागत पाएको छ। सांस्कृतिक आदानप्रदान सधैं नै चीन र जिम्बाब्वेबीचको सम्बन्धको विकासको महत्वपूर्ण समर्थन शक्ति हो।

1  2  3  4  
जानकारी तथा लेखहरु