फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्यूनस आयर्समा चिनियाँ विद्युतीय बस

(GMT+08:00) 2019-05-16 15:02:43

अर्जेन्टीनाको राजधानी ब्यूनस आयर्स शहर सरकारले मै १५ तारिख सार्वजनिक गरेअनुसार चीनबाट उत्पादित विद्युतीय बस ब्यूनस आयर्सको शहरी बसमार्गमा सञ्चालनमा आउने छ। क्युबा, ब्राजील, कोलम्बिया, इक्वेडोर,चिलीपछि अर्जेन्टीनाले पनि चिनियाँ विद्युतीय बसको आयात गरेको हो। चीनको विद्युतीय बसको उत्पादन र "हरित यातायात"को निर्माण विश्वको अघिल्लो स्थानमा छ।

1  2  
जानकारी तथा लेखहरु