फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खतरनाक मार्ग सुन्दर मार्ग बनेको मार्ग

(GMT+08:00) 2019-05-17 14:27:01

तिब्बतको लिन्च शहरको पो मि जिल्लामा पर्ने सि छ्वान तिब्बत राजमार्गअन्तर्गत थुङ माइ मार्गलाई पहिले "खतरनाक थुङ माइ मार्ग" भनिन्थ्यो। यस मार्गको भूबनौट र प्राकृतिक अवस्थाका कारण यहाँ भूस्खलनलगायतका प्रकोप गइरहन्छ। केही वर्षयता भा लुङ दुई सुरूङ,स्याउ लाउ हु सुरूङ,फै श या सुरूङ र भो लुङ क्वो पुल,थुङ माइ थ पुल गरी "चार सुरूङ दुई पुल"पूर्वाधार प्रबन्धको निर्माणबाट पहिलेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु