फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको क्वाङ सी-आशियान नयाँ किसिम तरकारी मेला नान निंगमा

(GMT+08:00) 2019-05-21 09:55:28

सन् २०१९ चीनको क्वाङ सी-आशियान नयाँ किसिम तरकारी मेला नान निंग शहरमा शुरु भएको छ। चीन र विदेशका गरी ८५ वटा कृषि उद्योग-व्यवसायीहरू करिब एक हजार किसिमका नयाँ तरकारीसहित मेलामा सहभागी भएका छन्। मेलाले धेरै मानिसलाई आकर्षित गरेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु