फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ रेल क्युबाको रेलमार्गमा

(GMT+08:00) 2019-05-22 10:49:38

मे २० तारिख क्युबाको राजधानी हवानामा चिनियाँ रेल हस्तान्तरण समारोहको आयोजना गरिएको छ। चिनियाँ गाडी समूहअन्तर्गत थाङ शान गाडी कम्पनी लिमिटेडद्वारा डिजाइन र उत्पादित उक्त रेललाई क्युबाले खरीद गरेको हो। क्युबाले नयाँ रेल खरीद गरेको पनि पहिलो पटक हो। क्युबामा चिनियाँ रेलको आगमनलाई रेलको आधुनिक सुधारको महत्वपूर्ण उपलब्धि मानिएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु