फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइ शान पहाडको फेदीमा चेरी पाक्यो

(GMT+08:00) 2019-05-23 11:02:36

हालै शान तुङ प्रान्तीय थाइ आन शहरमा पर्ने थाइ शान पहाडको फेदीमा रोपिएका चेरी पाक्न थालेको छ। स्थानीय विभिन्न गाउँहरूले वनस्पति र फलफूल अर्थतन्त्रको विकास गरी चेरी रोपेका छन्। हाल चेरी स्थानीय वासिन्दाको आम्दानी बढाउने मुख्य माध्यम बनिसकेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु