![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
हु पै प्रान्तीय श यान शहरको युन सी जिल्ला राष्ट्रिय मापदण्डअनुसार गरिब जिल्लामा पर्छ। हालैका वर्षहरूयता स्थानीय सरकारले सटीक लक्ष्यसहित गरिबी निवारणका लागि कदम चालेर विभिन्न कारखानाको निर्माण गरेको छ जसबाट गरिब वासिन्दाले रोजगार पाएका छन्। तीमध्ये जुत्ता कारखानामा रोजगार पाउने वासिन्दाको प्रति व्यक्ति प्रति महिनाको आम्दानी दुई हजार पाँच सय चिनियाँ युआन पुगेको छ। जसबाट स्थानीयको जीवनमा क्रमिक सुधार भइरहेको देखिन्छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |