फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेतो पान्डा

(GMT+08:00) 2019-05-27 09:06:37

चीनको स छ्वान प्रान्तको राष्ट्रिय स्तरीय प्रकृति संरक्षण क्षेत्रको व्यवस्थापन व्युरोले हालै पहिलो पटक सेतो पान्डाको फोटो सार्वजनिक गरेको छ। जुन फोटो समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा राखिएको एक स्वतन्त्र क्यामेराले खिचेको हो। विशेषज्ञका अनुसार यस पान्डालाई ‌‌एलबिनिस्म रोग लागेकाले सेतो बनेको हो। एलबिनिस्म मेरूदण्ड भएका प्राणीमा व्यापक रुपमा रहेको देखिन्छ। यस अवस्थाले प्राणीका गतिविधि तथा प्रजननमा कुनै स्पष्ट असर पारेको छैन।

जानकारी तथा लेखहरु