फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा गाडी दुर्घटना ३५ को मृत्यु

(GMT+08:00) 2019-06-21 09:49:04

जुन २० तारिख भारतको कुल्लु पहाडी क्षेत्रमा एउटा ठूलो बस खोँचमा खसेर दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको जनाइएको छ। सो बसमा ६० भन्दा बढी यात्राहरू थिए साथै बसको छतमा समेत यात्रुहरू रहेको पनि बताइएको छ।

जानकारी तथा लेखहरु