फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व ड्रोन (मानवरहित विमान) सम्मेलन चीनको शन चनमा

(GMT+08:00) 2019-06-21 10:26:13

सन् २०१९ विश्व ड्रोन (मानवरहित विमान) सम्मेलन अर्थात् चौथो शन चन अन्तर्राष्ट्रिय ड्रोन प्रदर्शनी जुन २० तारिखदेखि चीनको शन चन शहरमा शुरु भएको छ।

प्राप्त जानकारी अनुसार, देश र विदेशका गरी ४ सयभन्दा बढी ड्रोन व्यवसायीका १ हजारभन्दा बढी किसिमका ड्रोन सो प्रदर्शनीमा राखिएको छ।

1  2  
जानकारी तथा लेखहरु