फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लामो फुसिङ बुलेट रेल सञ्चालनमा

(GMT+08:00) 2019-06-21 14:47:48

चीनको नयाँ तथा लामो फुसिङ तिव्र गतिको रेल हालै पैचिङमा सञ्चालनमा आएको छ। यो ३५० किलोमिटर प्रति घण्टा कुद्न सक्छ भने यसमा १६ वटा डिब्बा छन् भने यसको १,१९३ यात्रु बोक्ने क्षमता छ। यस अघिको फुसिङ तिव्र गतिको रेलमा मात्र ८ वटा डिब्बा थियो।

जानकारी तथा लेखहरु