फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्राजिलमा "चिनियाँ छ्वान खानेकुराको विश्व स्वाद"

(GMT+08:00) 2019-06-22 14:21:21

"चिनियाँ छ्वान खानेकुरा विश्व स्वाद" शीर्षकको कार्यक्रम जुन 19 तारिख ब्राजिलको रियो डी जेनेरियोमा आयोजना भएको छ। चीन र ब्राजिलको दौत्य सम्बन्ध स्थापना भएको 45 औं वार्षिकोत्सव मनाउने शृङ्खलाबद्ध कार्यक्रमहरुमध्ये एकको रुपमा सो कार्यक्रमले चीनको सछ्वानको सुन्दर खानेकुरा र विशेषतायुक्त संस्कृतिको प्रदर्शनीमार्फत स्थानीय बासिन्दाका लागि एक चिनियाँ साँस्कृतिक तथा कलात्मक अनुभव देखाएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु