फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मस्कोमा"पहाइ र नदी जोड्दै मैत्रीपूर्ण मित्रता दीर्घकालीन भइरहेको छ" शीर्षकमा चित्रकला प्रदर्शनी

(GMT+08:00) 2019-06-23 13:47:07

"पहाइ र नदी जोड्दै मैत्रीपूर्ण मित्रता दीर्घकालीन भइरहेको छ" शीर्षकमा चित्रकला तथा लिपिकला प्रदर्शनी यही जुन २१ तारिख मस्कोमा आयोजना भएको छ। चालु वर्ष चीन र रुसबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव हो। केही वर्षयता रुसी जनताले चिनियाँ चित्रकला तथा लिपिकलाप्रति लिएको रुचि झन झन बढ्दै आएको छ। सो प्रदर्शनीमा प्रदर्शित चित्रकला तथा लिपिकला सबै प्रसिद्ध कलाकारले बनाएका हुन्। रुसी सर्वधारणले यी कलात्मक बस्तुको प्रत्यक्ष अवलोकन गर्न पाएका छन्।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु