फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको पर्यटन ऋतु शुरु

(GMT+08:00) 2019-06-24 14:23:31

गत आईतबार तिब्बतमा चालु वर्षको पर्यटन ऋतु शुरु नामक एक कार्यक्रमको आयोजना भएको छ।

उक्त कार्यक्रममा रमाईला गीत तथा नृत्य प्रस्तुतीका साथै मीठा मीठा खाद्यपदार्थहरुका स्टल राखिएका थिए। उक्त समारोहमा धेरै पर्यटकहरु आकर्षित भएका थिए।

1  2  3  
जानकारी तथा लेखहरु