फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको ईरानलक्षित नाकाबन्दी

(GMT+08:00) 2019-06-25 19:18:35

जुन २४ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसस्थित ओवल कार्यालयमा ईरानका नेता खामेनी तथा उहाँको नेतृत्वमा रहेको संस्थामाथि नाकाबन्दी गर्ने निर्णयमा हस्ताक्षर गरेको जनाइएको छ। सो नाकाबन्दीबाट ईरानका नेता खामेनी र उहाँको कार्यालय तथा उहाँसित सम्बन्धित व्यक्तिहरूको मुख्य आर्थिक श्रोत अवरूद्ध गरिने विषय समावेश छ।

जानकारी तथा लेखहरु