जुन २६ तारिख अन्तर्राष्ट्रिय लागूपदार्थ विरूद्धको दिवस हो। अहिलेसम्म यो दिवस मनाउन थालेको ३२ वर्ष भइसकेको छ। लागूपदार्थ विरूद्धको कार्य एउटा मुलुक शान्तिपूर्ण र सुदृढ हुनका लागि महत्वपूर्ण हुन्छ। संख्याअनुसार चीनमा लागूपदार्थ प्रयोगकर्ताको संख्या पहिलो पटक पहिलाको तुलनामा कम भएको देखिन्छ।