फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ फेशन उत्सव

(GMT+08:00) 2019-07-09 09:07:42

हङकङ व्यापारिक विकास व्यूरोद्वारा आयोजित २६औं हङकङ वसन्त-गृष्म मौसम फेशन उत्सव हङकङ एक्स्पो केन्द्रमा सुरू भएको छ। यस चार दिने फेशन उत्सवको शीर्षक "पूर्वी जोश" रहेको छ र १२ मुलुकहरूबाट आएका हजारौं व्यवसायीहरूको सहभागिता रहेको छ।

जानकारी तथा लेखहरु