![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
हाङ चौ शहरको छाङ मिङ सी आवास क्षेत्रका वृद्ध कुले गर्मी मौसमको अवधिमा सर्वसाधारणका लागि निःशुल्क चिसो चिया खुवाउने गर्छन्। उनको यस निःशुल्क चिया सेवा ४२ वर्षअघिदेखि जारी छ। ८१ वर्षीय वृद्ध कुको यस सौहार्दपूर्ण गतिविधिले समस्त स्वयमसेवकलाई हौसला प्रदान गरेको छ। वृद्ध कुजस्तै यस्ता स्वयमसेवकहरुले मायाको प्रचारप्रसार गरेका छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |