फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

३०औं हङकङ पुस्तक प्रदर्शनी सुरु

(GMT+08:00) 2019-07-18 11:03:59

जुलाई १७ तारिखबाट ३०औं हङकङ पुस्तक प्रदर्शनी सुरु भएको छ। एक सप्ताह लामो यस प्रदर्शनीमा ३९ मुलुक तथा क्षेत्रका ६८६ प्रदर्शनकर्ताले "अन्तर्राष्ट्रिय सांस्कृतिक गाउँ", "बालबालिका संसार", "अंग्रेजी संसार" गरी पन्ध्र वटा प्रदर्शनी क्षेत्रमा भाग लिएका छन्। साथै उक्त प्रदर्शनीको क्रममा आयोजना हुने ३१० वटा सांस्कृतिक कार्यक्रमले दश लाख मानिसलाई आकर्षित गर्ने अनुमान गरेको छ।

1  2  
जानकारी तथा लेखहरु