फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा ५२८५ वटा फाइभ जी आधार केन्द्रको निर्माण

(GMT+08:00) 2019-07-19 10:39:25

यस वर्षको जुनसम्ममा चीनका तीन वटा आधारभूत दूरसञ्चार केन्द्रहरूले पैचिङ जम्मा गरी ५२८५ वटा फाइभ जी आधार केन्द्रको निर्माण गरिसकेका छन्। यी केन्द्रहरू मुख्य गरी पैचिङ हिउँदे औलम्पिक क्षेत्र, पैचिङ विश्व बागवानी मेला, पैचिङ ता सिङ अन्तर्राष्ट्रिय विमानस्थल आदि सार्वजनिक स्थलमा छन्। भविष्यमा पैचिङ शहरले सांस्कृतिक तथा मनोरञ्जन, भिडियो निगरानी, स्मार्ट बैंक आदि व्यवसायमा फाइभ जी प्रविधिको प्रयोगलाई साकार तुल्याउने छ।

1  2  3  
जानकारी तथा लेखहरु