फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सुन्दर हाई नान"कार्यक्रमद्वारा चीन र नाइजेरिया बीचको सांस्कृतिक आदान-प्रदानलाई अघि बढाइएको

(GMT+08:00) 2019-07-22 09:57:11

यस वर्षको जुन महिनामा नाइजेरियाले सन् २०१९ चिनियाँ पर्यटन तथा संस्कृति सप्ताह अन्तर्गत"सुन्दर हाई नान"कार्यक्रमको आयोजना गरेको थियो। ती कार्यक्रमहरुले हाई नानको अन्तर्राष्ट्रिय पर्यटन टापूको आकर्षण देखाउनुका साथै चीन र नाइजेरिया बीचको सभ्यताको आदान-प्रदान तथा दुई देशका औद्योगिक सहयोगलाई सबल पार्ने क्षेत्रमा पर्यटन तथा संस्कृति आदान-प्रदानको महत्वपूर्ण भूमिका रहेको महसूस मानिसलाई गराएका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु