![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
हालैका वर्षहरूयता "हु भेडाको प्रसिद्ध क्षेत्र" भनिएको च च्याङ प्रान्तीय छाङ सिङ जिल्लाले व्यवसाय, सहकारी र किसान जोड ढाँचामार्फत निम्न आम्दानी भएका किसानहरूलाई हु प्रजातीको भेडा पाल्न सहायता प्रदान गरेको छ। हाल यस जिल्लाका चौब्बीस वटा निम्न आम्दानी परिवारले दुई सय चालीस वटा भेडा पालेका छन्। प्रति वर्ष हरेक परिवारको आम्दानी अठार हजार चिनियाँ युआनले वृद्धि हुने अनुमान छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |