फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा हाइस्पिड रेलका पहिलो खेपका महिला चालक

(GMT+08:00) 2019-07-23 18:55:41

चालू वर्षको मे महिनामा चिनियाँ रेलमार्ग कम्पनीको सिआन शाखा, हाइस्पिड रेलका लागि पहिलो खेपका महिला चालकको छनौट गरियो। २९ जना महिला चालकहरूले हाल हाइस्पिड रेल डब्बामै हाइस्पिड रेलको आधारभूत ज्ञान, रेल चलाउने नियम लगायत सम्बद्ध तालिम लिन थालेका छन्। साथै उनीहरूले हाइस्पिड रेलको संचालन तथा व्यवस्थापन विभागमा पनि सिक्न थालेका छिन्। सो तालिममा पास भएकाहरू चीनमा हाइस्पिड रेलका पहिलो खेपका महिला चालक बन्ने छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु