![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
च च्याङ प्रान्तीय चेन त शहरको श्वाङ छ्विआन गाउँ एक प्रसिद्ध कमल फूलको गाउँ हो। यो गाउँमा कमल फूलको रोपन क्षेत्रफल ४ सय मू अर्थात् २६.६७ हेक्टर छ। सन् २०१३ देखि यो गाउँले कमल फूल अर्थतन्त्रको विकास गरी जापानलाई कमल फूलको बिक्री गर्न थालेको हो। हरेक वर्ष तीस हजारदेखि पचास हजारवटासम्मको कमल फूल निर्यात गर्दैआएको छ। हरेक परिवारको आम्दानीमा प्रति वर्ष पाँच हजार चिनियाँ युआनले वृद्धि हुँदैआएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |