फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन च्याङमा पनि 'फु सिङ'उच्च गति रेल सञ्चालन

(GMT+08:00) 2019-07-30 09:53:18

जुलाई २८ तारिख राति साढे आठ बजे'फु सिङ्ग'नामको उच्च गति रेलले प्रति घण्टा एक सय साट्ठी किलोमिटरको गतिमा कान सु, सिन च्याङ सीमावर्ती लान सिन रेलमार्गको एउटा पुल पार गरेसँगै सिन च्याङमा पनि पहिलो पटक 'फु सिङ्ग'नामक उक्त उच्च गतिको रेल सञ्चालनमा आएको प्रतिबिम्बित भएको छ।

जानकारी तथा लेखहरु