फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फूल हो कि तरकारी

(GMT+08:00) 2019-07-31 09:25:04

हालै नान चिङ कृषि विश्वविद्यालयका हौ सी लिन प्रोफेसरले अध्ययन तथा अनुसन्धान गरी फलाएको'गुलाफ बन्दा'ले बजारमा प्रवेश पाएको छ।

'गुलाफ बन्दा'गुलाफको फूल जस्तै देखिनुका साथै तापमानको प्रतिरोध गर्ने, भिटामिन सीको मात्रा अधिक हुने र गुलियो लगायतका विशेषता छन्।

यस्तो सुन्दर गुलाफ बन्दा उत्पादनका लागि प्रोफेसर हौले विद्यार्थी टोलीलाई नेतृत्व गरी अध्ययन गर्नुभएको थियो।
जानकारी तथा लेखहरु