फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सछ्वानको ली थाङमा घोडदौड प्रतियोगिता

(GMT+08:00) 2019-07-31 09:49:53

पायी घोडा दौड प्रतियोगिता जुलाई ३० तारिख चीनको सछ्वान प्रान्तको ली थाङ जिल्लामा शुरु भएको छ।

घोडदौड प्रतियोगितामा तिब्बती पशुपालकहरूले सीप तथा कौशलतामार्फत स्थानीय दर्शक र पर्यटकसमक्ष निकै‍ आकर्षक तथा मनोरञ्जनात्मक दृश्य पस्केका छन्।

1  2  3  
जानकारी तथा लेखहरु