फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चौथो सिल्क रोड अन्तर्राष्ट्रिय सांस्कृतिक एक्स्पो तथा नवौं सिल्क रोड अन्तर्राष्ट्रिय पर्यटन महोत्सव शुरु

(GMT+08:00) 2019-08-01 09:21:41

जुलाई ३० तारिख चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, चीनको राष्ट्रिय रेडियो टेलिभिजन व्यूरो, चीनको व्यापारिक प्रबर्द्धन संघ तथा कान सु सरकारले आयोजना गरेको चौथौ सिल्क रोड अन्तर्राष्ट्रिय सांस्कृतिक एक्स्पो तथा नवौं सिल्क रोड अन्तर्राष्ट्रिय पर्यटन महोत्सव कान नान तिब्बत स्वायत्त जिल्लामा शुरु भएको छ।

यस पटकको महोत्सव 'सांस्कृतिक पर्यटनबाट सिल्क रोडलाई समृद्ध बनाइने, सुन्दर दृश्यद्वारा विपन्नतालाई जित्ने'शीर्षक लिएर जम्मा ३६ वटा मुलुक र क्षेत्र, र चीनका पन्ध्र वटा प्रान्तका आठ सयभन्दा बढि अतिथि तथा व्यवसायीहरू उक्त उद्धाटन समारोहमा भाग लिएका छन्।

जानकारी तथा लेखहरु