फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-बङ्गलादेश"बेल्ट एण्ड रोडका साथीहरुको क्लब"स्थापित

(GMT+08:00) 2019-08-05 15:10:33

गत जुन १६ तारिख चीन- बङ्गलादेश"बेल्ट एण्ड रोडका साथीहरुको क्लब"को स्थापना समारोह तथा "बेल्ट एण्ड रोड एउटै परिवार"क्रियाकलाप अन्तर्गत बङ्गलादेशका अनेकन् कार्यक्रमहरुको उद्घाटन समारोह बङ्गलादेशको राजधानी ढाकामा आयोजना गरिएको थियो। चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका उपाध्यक्ष एवम चिनियाँ अन्तर्राष्ट्रिय आदान-प्रदान संघका प्रमुख चि पिङ श्वेन,बङ्गलादेशका लागि चिनियाँ राजदूत चाङ चो,बङ्गलादेशको राष्ट्रिय संसदका उप-सभापति फाजले रबि मियाह,बङ्गलादेश-चीन बेल्ट एण्ड रोड मञ्चका अध्यक्ष दिलिप बारुआ तथा चिनियाँ व्यवसायीका प्रतिनिधिहरु लगायत १२० जना भन्दा बढी व्यक्तिहरू सो उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो।

1  2  3  
जानकारी तथा लेखहरु