फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# जातीय सँस्कृतिको शिक्षाबाट तु लुङ जातीय सँस्कृतिको संरक्षण 1

(GMT+08:00) 2019-08-06 15:46:01

तु लुङ जाति जनसंख्याका हिसाबले सात हजारभन्दा कम भएको अल्पसंख्यक जाति हो। यो जातिका सर्वसाधारण पुस्ता-पुस्तादेखि "दक्षिण-पश्चिमी चीनको रहस्य" तु लुङ च्याङ घाटीमा बस्दै आएका छन्। पहिला यिनीहरूले बाह्य समाजबाट अलग भएर अति गरिब जीवन बिताउँथे। हाल चीन सरकारको सहयोग र सहायतामा तु लुङ च्याङ बस्तीमा सडक, विद्युत, इन्टरनेट सञ्चालन हुनुका साथै आनन्ददायी आवासको निर्माण गरेको छ। सन् 2018 मा पूरै तु लुङ जाति गरिबीबाट मुक्त भएर आदिम समाजबाट आधुनिक समाजमा प्रवेशको ऐतिहासिक परिवर्तन आत्मसात गरेको छ।

1  2  3  
जानकारी तथा लेखहरु