फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धेरै मुलुकका सैनिकहरुद्वारा चिनियाँ स्थल सेनाद्वारा आयोजित "अन्तर्राष्ट्रिय सैन्य प्रतियोगिता-२०१९"को प्रशंसा

(GMT+08:00) 2019-08-07 17:02:53

 चिनियाँ स्थल सेनाले आयोजना गरेको "अन्तर्राष्ट्रिय सैन्य प्रतियोगिता-२०१९"चीनको सिन च्याङ युगुर स्वशासित क्षेत्रको कोरला क्षेत्रमा भइरहेको छ। बाह्र मुलुकका चौबीस वटा दल सो प्रतियोगितामा सहभागी भएका छन्। धेरै मुलुकका सैनिकहरुले सो प्रतियोगितामा विभिन्न मुलुकका सेना बीचको सहयोग तथा आदान-प्रदानलाई बढाउन उपयोगी रहेको भन्दै प्रशंसा गरेका छन्।
1  2  
जानकारी तथा लेखहरु