फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"संयुक्त सपना खोजकर्ता" शीर्षकमा मातृभूमिलाई ७० वर्षसम्म योगदान गर्ने हङकङ तथा मकाउका देशबन्धु सम्बन्धी प्रदर्शनी हङकङमा शुरु

(GMT+08:00) 2019-08-08 15:06:25

 "संयुक्त सपना खोजकर्ता" शीर्षकमा मातृभूमिलाई ७०वर्षसम्म योगदान गर्ने हङकङ तथा मकाउका देशबन्धुहरु सम्बन्धी प्रदर्शनी अगष्ट ७ तारिख हङकङमा शुरु भएको छ। हङकङ विशेष प्रशासनिक क्षेत्रकी मुख्य प्रशासक लिन चङ य्वेअ तथा समाजका विभिन्न क्षेत्रका ४०० भन्दा बढी व्यक्ति उद्घाटन समारोहमा सहभागी हुनुभयो।

1  2  
जानकारी तथा लेखहरु