फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"संयुक्त सपना खोजकर्ता" शीर्षकमा मातृभूमिलाई ७० वर्षसम्म योगदान गर्ने हङकङ तथा मकाउका देशबन्धु सम्बन्धी प्रदर्शनी हङकङमा शुरु

(GMT+08:00) 2019-08-08 15:06:25

यस पटकको प्रदर्शनीमा १००० वटा भन्दा बढी मूल्यवान फोटामार्फत चीनले प्राप्त गरेको विशाल उपलब्धी तथा हङकङ र मकाउका देशबन्धुहरुको देश प्रेमको भावना प्रदर्शन गरिएको छ। लिन चङ य्वे अले उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय विकास तथा सुधारको क्रममा हङकङले योगदान पुर्‍याउनुका साथै लाभ पनि पाएको व्यक्त गर्नुभयो।


1  2  
जानकारी तथा लेखहरु