फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका धेरै शहरहरुमा फोहोर मैला वर्गीकरण

(GMT+08:00) 2019-08-09 16:41:46

चालु वर्षदेखि फोहोर मैला वर्गीकरण व्यवस्था चीनका धेरै शहरहरुमा परीक्षणको रुपमा चलेको छ। चिनियाँ आवास तथा शहर,ग्रामीण मन्त्रालय लगायत विभागहरुद्वारा सार्वजनिक खबरका अनुसार,चीनले सन् 2019 मा चीनका अत्याधिक शहरहरुमा फोहोर मैला वर्गीकरण कार्य थाल्ने योजना बनाएको छ।

सन् 2018 को प्रारम्भमा चिनियाँ आबास तथा शहर,ग्रामीण मन्त्रालयले पैचिङ,थेन चिन तथा शाङहाई लगायत ४६ वटा महत्वपूर्ण शहरमा फोहोर मैला वर्गीकरणको परीक्षण कार्य शुरु हुने राय-सुझाव प्रस्तुत गरेको थियो। सो कदमपछि चिनियाँहरुको वातावरणीय संरक्षण सम्बन्धी चेतना बढ्दै आएको छ भने शहरमा फोहोर पनि घट्दै आएको छ।

जानकारी तथा लेखहरु