![]() |
|
|
![]() |
|
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
सन् २००३ मा हङकङ विशेष प्रशासनिक क्षेत्रको उड्डयन सेवा दलले मुख्यभूमिका उद्धार उड्डयनकर्मीलाई चार महिनासम्म तालिम दिएर कठोर वातावरणमा कसरी उद्धार कार्य गर्ने भन्ने विषय सिकाएको थियो। तालिम दिनुका साथै हङकङका शिक्षकहरुले मुख्यभूमिका उद्धारकहरुसँगै समुद्रमा उद्धार कार्य पनि गरेका थिए।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |