फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पान्डाको "जन्मदिवस पार्टी"

(GMT+08:00) 2019-08-13 09:53:53

पान्डा सी च्याले चीनको या बु ली पान्डा गृहमा आफ्नो तेह्रौं जन्म दिवस मनाएको छ। पान्डा हेरचाह गर्ने कर्मचारीले सी च्याका लागि मीठो खाना तयार गरेका छन्। पान्डा सी च्या सन् २००६ को अगष्तको १२ तारिखका दिन स छ्वान वो लुङ चिनियाँ पान्डा संरक्षण तथा अनुसन्धान केन्द्रमा जन्मेको थियो। पान्डा च्यालाई सन् २०१६ जुलाई महिना ५ तारिख है लुङ च्याङ प्रान्तस्थित चीनको या बु ली पान्डा गृहमा ल्याइएको थियो।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु