![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
अगष्त १२ तारिख चीनको सार्वजनिक सुरक्षा विभागले १ सय ५४ शहरमा एक लाख सात हजारवटा अवैध बन्दुक, हातहतियार नष्ट गरेको छ। साथै जफत् गरिएका बम पनि निस्क्रिय पारिएको छ। यी हातहतियारहरू गत वर्ष सुरक्षा विभागले सङ्कलन गर्नुका साथै सर्वसाधारणले पनि सक्रिय रूपमा उपलब्ध गराएका हुन्।
गत वर्षको सेप्टेम्बरमा पनि चीनका १ सय ४६ शहरबाट यस्ता अवैध हातहतियारहरू सङ्कलन गरी नष्ट गरिएको थियो।
यी सबै ऊ हान, छुङ छिङ र क्वाङ सी च्वाङ जातीय प्रिफेक्चरको यु लिन शहरमा अवैध बन्दुक तथा हातहतियारहरू नष्ट गरिएका फोटोहरू हुन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |