फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ C919 मोडलको चौथो विमानको परीक्षण उडान

(GMT+08:00) 2019-08-14 10:33:55

हालै चीनको C919 विमान नम्बरः १०४ विमानको शाङ्हाइ फू तुङ अन्तर्राष्ट्रिय विमान स्थलबाट परीक्षण उडान गरेको छ। एक घण्टा २५ मिनेटको उडानपछि सो विमानले सफलताका साथ आफ्नो पहिलो परीक्षण उडान कार्यभार पूरा गरेको छ। चिनियाँ C919 मोडलको चौथो विमान नम्बरः १०४ को मुख्य गरी हवाइ तथा विजुली प्रणाली,उडान तथा अवतरण क्षमता,स्वचालित उडान प्रणाली आदिको परीक्षण गरिएको हो।

1  2  3  
जानकारी तथा लेखहरु