![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
ग्रीष्म दिवस परिवहनको अवधिमा रेलका सबै सेवालाई पूर्ण आराम प्रदान गर्नका लागि छुङ छिङ यात्रुवाहक रेलले आकस्मिक रुपमा"खाली रेलको प्रमुख संरक्षक"पदको सिर्जना गरेको छ। हरेक रेल ग्यारेजमा तीस घण्टाभन्दा बढी समयसम्म राखिने र यस समयमा बिजुलीरहित अवस्थामा रहने भएकाले रेल संरक्षकले उच्च तापक्रममा हरेक रेलको सुरक्षा र सफाइ अवस्थाको जाँचबुझ गर्नुपर्छ। जसबाट हरेक रेलले आउने ढुवानी कार्यभारमा सुचारु तथा सुरक्षित रुपमा सञ्चालन गर्ने प्रत्याभूत गर्नसकिने छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |