फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गुफामा बास्केटबल कोर्ट

(GMT+08:00) 2019-08-15 08:44:55

चीनको क्वी चौ प्रान्तीय पीचे शहरको नायोङ जिल्ला सिनछुन गाँउको गुफामा बास्केटबल कोर्टको निर्माण गरिएको छ। २८ मिटर लामो र १५ मिटर चौडाई भएको यस बास्केटबल कोर्टमा एक हजार दर्शक अटाउने बस्ने ठाउँसमेत छ। जग्गा किपायत गर्ने उद्देश्यले स्थानीय कृषकहरूले सन् २०१८ मा यस बास्केटबल कोर्टको निर्माण गुफामा गरेका हुन्। उक्त निर्माण कार्य सम्बद्ध सरकारी विभागको स्थलगत मूल्याङ्कनपछि गरिएको थियो।

1  2  3  
जानकारी तथा लेखहरु