फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह पै प्रान्तीय चाउ छ्याङ जिल्लाको ग्रामीण राजमार्गबाट ग्रामीण विकास

(GMT+08:00) 2019-08-16 09:07:59

हालैका वर्षहरूयता ह पै प्रान्तीय चाउ छ्याङ जिल्लाले "ग्रामीण सडकको निर्माण, व्यवस्थापन, संरक्षण, र सञ्चालन" अनुसार ग्रामीण राजमार्गको निर्माण र संरक्षणलाई सक्रियताका साथ अगाडि बढाएको छ। हाल चाउ छ्याङको राजमार्गको कुल लम्बाइ १७५८ किलोमिटर पुगेको छ। त्यहाँको राजमार्गले वासिन्दाको जीवनमा सुविधा ल्याएको छ। कृषि उपजलाई बाहिर बिक्री गर्नका साथै ग्रामीण विकासको पाइलामा गति प्रदान गरेको छ।
1  2  3  4  5  
जानकारी तथा लेखहरु